Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

समाज, मानव बेचबिखन तथा ओसारपसार र राज्य

सुशील दर्नाल

समाज, मानव बेचबिखन तथा ओसारपसार र राज्य

रोजगारीको शिलशिलामा दलालले भारत लैजाने क्रममा झापाको विर्तामाडबाट माइती नेपालको उद्दारपछि उजेलीले जस्ता सिन्धुपाल्चोककी सावित्रा राभाटलेपनि अहिले आफ्नै व्यवसाय सुरु गरेकी छन ।

‘म पनि त्यही विदेन जाने चक्ररमा दलालको हाँतमा परेको रहेछु, धन्न माइती नेपाल भन्ने संस्थाले बचाएर ल्यायो, मलाई त पछि अरुले भनेपछि मात्रै थाहा भयो, मलाई त भारतमा लगेर नराम्रो काममा लगाउने रहेछ भनेर’, सावित्राले सुनाइन् ।

Subisu

सिन्धुपाल्चोककी सावित्राले अहिले सिलाई बुनाईको पसल खोलेकी छन् । अहिले सावित्राको हातमा सिप र पैसा दुवै छ । विहे गरेको दुई वर्षमा श्रीमानले अर्को विहे गरेपछि भौतारिएर विदेश जाने चक्ररमा लागेकी सावित्राले अहिले आफ्नै पसलबाट महिनामा २५/२६ हजार कमाई गर्छिन् ।

उनले अहिले आफुले कमाएको पैसाबाट बचत गरेर सहकारीमा समेत संकलन गर्ने गरेकी छन् । यसरी विदेश जाने लैलैमा दलालको हातबाट फुत्किएर आफ्नै देशमा सीप सिकेर आत्मनिर्भर बन्ने उजेली र सावित्री उदाहरण मात्रै हुन । विदेशमा महिनामा २÷३ लाख कमाई हुन्छ भन्दै ललाई फकाई गरी भारत लैजाने क्रममा विभिन्न नाकाबाट उद्दार गएिका महिलाहरु आफ्नै देशमा उद्यम गर्ने धेरै महिलाहरु छन् ।

अहिले उजेली र सावित्रीले महिलाहरु विदेश जान भन्दा स्वदेशमै केही सीप सिकेर आफू आत्मनिर्भर हुन गाँउका महिलाहरुलाई सल्लाह सुझाव दिने भएका छन् ।

पछिल्लो समयमा मानव बेचबिखनको मुख्य कारण अशिक्षा र रोजगरी, घरेलु हिंसा, घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू नै बढी सिकार हुने गरेका छन् । हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् ।

उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्ने गरेको पाइन्छ । मानव बेचविखनलाई न्यूनिकरण गर्दै अन्त्य नै गर्नका लागि सरकारले बेचबिखन रोक्न समाजमा चेतना फैलाउनुका साथै विद्यालयदेखि नै बालबालिकालाई त्यसका बारेमा शिक्षित गराउन पाठ्यक्रममै समाबेश गर्न जरुरी छ ।

अभियन्ता दुर्गा सोवले शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने गरी सबै निकाय सक्रिय भएको खण्डमा मानव बेचबिखन तथा ओसार पसारलाई न्यूनिकरण गर्न सकिने तर्क गर्छिन् ।

सम्वन्धीत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, ¥याली, घरदैलो जस्ता कार्यक्रम समेत गर्न जरुरी देखिन्छ ।

मानव बेचविखनविरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्दै मन्त्रालयले पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श पनि प्रदान गर्नुपर्ने हुनछ ।

मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई त्यसका बारेमा अझै धेरै ज्ञान दिने र उनीहरूलाई बेचबिखन सम्बन्धी अपराधको गाम्भीर्यता बुझाउने र भारतीय सिमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसंग मिलेर निगरानीलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

यसरी विदेश जाने लैलैमा दलालको हातबाट फुत्किएर आफ्नै देशमा सीप सिकेर आत्मनिर्भर बन्ने उजेली र सावित्री उदाहरण मात्रै हुन । पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउनका लागि सम्वन्धीत मन्त्रालय लागि पर्नुपर्ने देखिन्छ ।

पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका ७ जना र सिरहा जिल्लाका २१ जना गरी (२४ देखि ६० वर्ष सम्मका) जम्मा २८ जना पुरुषहरुका सम्वन्धमा भारतीय गैर सरकारी संस्था किन ईन्डिया माफर्त जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन ईन्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित/प्रभावितहरुलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचविखनबाट पीडित र प्रभावितहरुको उद्धार गरी र संरक्षण कार्यलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ ।

अभियान्ता लक्ष्मी परियारले शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने गरी सबै निकाय सक्रिय भएको खण्डमा मानव बेचबिखन तथा ओसार पसारलाई न्यूनिकरण गर्न सकिने तर्क गर्छिन् ।

सम्वन्धीत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, ¥याली, घरदैलो जस्ता कार्यक्रम समेत गर्न जरुरी देखिन्छ ।

मानव बेचविखनविरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्दै मन्त्रालयले पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श पनि प्रदान गर्नुपर्ने हुनछ ।

मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई त्यसका बारेमा अझै धेरै ज्ञान दिने र उनीहरूलाई बेचबिखन सम्बन्धी अपराधको गाम्भीर्यता बुझाउने र भारतीय सिमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसंग मिलेर निगरानीलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागि स्थानीय तहको मुख्य भूमिका हुन्छ । बैदेशिक रोजगारीको नाममा बेचिन लागेका महिलाहरुलाई स्थानीय तहले नै रोक्न सक्नुपर्छ र स्थानीय तहले नै चाँसो देखाउनुपर्छ । किन भने आफ्नो टोल, छरछिमेक, वडा वा समाजमा भइसकेपछि एउटा घरको कुरा अर्को घरलाई थाहा हुन्छ ।

त्यो अर्को घरको मानिसले वैदेशिक नाममा विदेश जान लागेका महिलाहरुलाई रोक्नु पर्छ । स्थानीय सरकारले नै निगरानी गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host