Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

एचआईभी संक्रमण नियन्त्रण अझै चुनौतीपूर्ण

नेपालमा करिब दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआइभी संक्रमण

काठमाडौं । पछिल्लो समय विभिन्न रोगले महामारीको रूप लिँदै गर्दा एचआईभी संक्रमण अझै नियन्त्रणको चुनौती बनेको छ । नेपालमा हाल ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित रहेका छन् ।

आइतबार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमितः महिला १४ हजार, पुरुष १९ हजार बढीले जानकारी दिए ।

Subisu

उनका अनुसार, संक्रमितमध्ये १५ वर्षमाथिका ३३ हजार २ सय ७९ जना छन् । त्यसमध्ये महिला संक्रमितको संख्या करिब १४ हजार र पुरुष १९ हजार २ सय ७९ रहेका छन् । बालबालिकामध्ये १ हजार ५८ जना एचआईभी पोजेटिभ छन् भने गत एक वर्षमा आमाको परीक्षण गर्दा २ सय २७ बालबालिकामा संक्रमण पत्ता लागेको छ ।

डा.शर्माले भने, ‘सन् २००० देखि २०२४ सम्म नयाँ संक्रमण ७६ प्रतिशतले घटेको छ । यद्यपि, अहिले पनि सरदर दिनमा १.७ नयाँ संक्रमित थपिने र दिनमा लगभग एक जनाको मृत्यु एचआईभीका कारण हुने गरेको छ ।’

उनले थपे, ८८ प्रतिशत संक्रमितले औषधि सेवन गरिरहेका छन् भने ७६ प्रतिशतले आफ्नो शरीरमा भाइरसको मात्रा परीक्षण गराइरहेका छन् । आगामी एक वर्षभित्र एचआईभी नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको उनले बताए । विश्व एड्स दिवसका अवसरमा स्वास्थ्य अधिकारीहरूले सबैमा परीक्षण र सचेतना अभियानलाई तीव्र बनाइरहनुपर्ने आवश्यकता औँल्याएका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host