Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

मृत्युदण्डको सजाय पाइसकेकी हसिनालाई थप २१ वर्षको जेल सजाय

बेलायतमा शरण नपाउँदासम्म शेख हसिना भारतमै रहने

एजेन्सी । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई सरकारी परियोजनासँग सम्बन्धित जग्गा दुरुपयोग र अनियमितताका तीनवटा मुद्दामा दोषी ठहर गर्दै २१ वर्षको अतिरिक्त जेल सजाय सुनाइएको छ।

बिहीबार सार्वजनिक गरिएको अदालतको फैसलाले हसिनाले ढाकास्थित एक बस्तीको मूल्यवान् सरकारी जग्गा कानुनविपरीत आफू तथा परिवारको नाममा दर्ता गराएको ठहर गरेको हो।

Subisu

यसअघि गत हप्ता मात्रै हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो। विद्यार्थी नेतृत्वमा भएको जनविद्रोहमाथि कठोर दमन चलाएको आरोपमा यो सजाय दिइएको हो। संयुक्त राष्ट्रसंघका अनुसार सो दमनका कारण करिब १,४०० जनाको ज्यान गएको थियो।

विद्रोहपछि देश छाडेकी हसिना

‘निरंकुश शासन’विरुद्ध उठेको विद्यार्थी आन्दोलनपछि शेख हसिना ५ अगस्ट २०२४ मा हेलिकोप्टरमार्फत देशबाट भाग्न बाध्य भएकी थिइन्। हाल ७८ वर्षीया हसिना भारतमा शरण लिएकी छन् र अदालतले दिएको फर्कनु भन्ने आदेशलाई अस्वीकार गरिरहेकी छन्। भारतीय सरकार भने ढाकाको प्रत्यर्पण अनुरोधको अध्ययनमै रहेको बताइएको छ।

भ्रष्टाचारका तीन मुद्दामा सात–सात वर्ष

पूर्वाञ्चल नयाँ सहर परियोजनामा आकर्षक जग्गा हडपेको आरोपमा बंगलादेशको भ्रष्टाचार निवारण आयोग (ACC) ले हसिनाविरुद्ध तीनवटा मुद्दा दायर गरेको थियो। सबै मुद्दामा उनी दोषी ठहर हुदै सात–सात वर्ष गरी कुल २१ वर्षको जेल सजाय थपिएको हो। उनीकी छोरी साइमा वाजेद र छोरा सजीव वाजेदलाई पनि तीनमध्ये एक मुद्दामा पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको छ।

विश्वसनीयतामाथि प्रश्न

शेख हसिना र उनको अवामी लिग पार्टीले सबै मुद्दालाई राजनीतिक प्रतिशोध भन्दै निन्दा गरेका छन्। उनी अदालतमा उपस्थित नभएको र वकिलसमेत नियुक्त नगरेको विषयले प्रक्रियाको निष्पक्षता विवादमा परेको छ। केही मानव अधिकारवादी संस्थाहरूले पनि मुद्दाको विश्वसनीयता र पारदर्शितामाथि प्रश्न उठाएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host