Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

शेख हसिनाविरुद्ध मृत्युदण्ड अवामी लिगको अस्वीकार, बंगलादेश बन्द घोषणा

शेख हसिनाविरुद्ध मृत्युदण्ड अवामी लिगको अस्वीकार, बंगलादेश बन्द घोषणा

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सुनाएको मृत्युदण्डलाई उनको पार्टी अवामी लिगले अस्वीकार गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै अदालतको यो निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित’ भनेको छ।

अवामी लिगले भनेको छ कि बंगलादेशका जनता, पार्टीका कार्यकर्ता तथा मुक्ति सङ्ग्रामका समर्थकहरूले यस निर्णयविरुद्ध व्यापक आन्दोलन सुरु गर्नेछन्। सोही क्रममा पार्टीले मंगलबार (नोभेम्बर १८) का लागि देशव्यापी बन्द घोषणा गरेको छ । साथै नोभेम्बर १९ देखि २१ सम्म देशभर विरोध प्रदर्शन गर्ने आह्वान गरिएको छ।

Subisu

अन्तरिम सरकार र न्यायाधिकरणमाथि अवामी लिगको प्रश्न

अवामी लिगले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र शेख हसिनामाथि सजाय सुनाउने न्यायाधिकरणलाई पूर्णतया अवैध, असंवैधानिक र ‘फाँसीवादी प्रवृत्ति’को प्रवर्तन गर्ने संस्था भनेर आरोप लगाएको छ। पार्टीले युनुस नेतृत्वको अन्तरिम सरकारले निर्वाचनमार्फत होइन, बल र दमनका माध्यमबाट सत्ता कब्जा गरेको दाबी पनि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो न्यायाधिकरण पूर्णतया गैरकानूनी, दुर्भावनापूर्ण र दुष्ट नियतले प्रेरित छ। युनुसले आफ्नो अवैध रूपमा कब्जा गरिएको शक्ति जोगाउन हसिनाविरुद्ध हिंसात्मक कदम चालेका छन्।’ पार्टीका अनुसार हसिनामाथि चलाइएको मुद्दा ‘ढोंगबाहेक केही होइन’।

मृत्युदण्डको कारण

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सोमबार मृत्युदण्डको सजाय सुनाएको थियो। गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहमाथि सरकारले गरेको कारबाहीका क्रममा १ हजार ४०० जनाको मृत्यु भएको ठहर गर्दै उनीमाथि कारबाही भएको हो। उनीसँगै तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्ड सुनाइएको छ।

हसिना र कमल भारतमा आश्रित

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोह चर्किएपछि १५ वर्षे शासन चलाएकी प्रधानमन्त्री हसिना हेलिकप्टरमार्फत देश छाडेर भारत पुगेकी थिइन्। त्यतिबेलादेखि उनी भारतमै आश्रित छिन्। गृहमन्त्री कमल पनि त्यहीँ रहेको बताइएको छ।

फैसालापछि बंगलादेश सरकारले भारतसँग उनीहरूलाई फिर्ता पठाइदिन अनुरोध गरेको छ। भारतले भने हालसम्म स्पष्ट प्रतिक्रिया नदिएको बंगलादेशी अधिकारीहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host