काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।












