Outline Khabar
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026
                                                       
No Result
View All Result

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा २८ सय रुपैयाँ घट्यो

अच्काली बढ्यो सुनको भाउ, सामान्य नागरिकले किन्नै नसक्ने अवस्था

काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन आइतबार सामान्य बढेको सुनको भाउ आज भने एकैदिन प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ तोकिएको छ। आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ बढी थियो।

Subisu

सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गगनको राजीनामासँगै ओली, प्रचण्डलाई नेतृत्व छाड्न कस्तो दबाब?

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन भत्कियोः नयाँ सरकार बनाउन ‘नेकपाको साँचो’ (सातै प्रदेशको समीकरण विश्लेषण: कहाँ के सम्भव छ?)

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

खाना पकाउने एलपी ग्यासको भाउ महंगियो

अब खाना पकाउने ग्यास भरि सिलिन्डर

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host