काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ। सुन प्रतितोला ३ लाख १ हजारमा किनबेच भइरहेको छ।
त्यस्तै, शुक्रबार चाँदीको भाउ प्रतितोला ९५ रुपैयाँले बढेको छ। चाँदी आइतबार ५ हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ।






![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





