Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ को प्रि–अर्डर खुला

ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ को प्रि–अर्डर खुला
Subisu

काठमाडौं । सामसङ नेपालले आधिकारिक रूपमा नयाँ ग्यालेक्सी जेड फोल्ड–६ र जेड फ्लिप–६ को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ।

काठमाडौं मेरियट होटेलमा आयोजित कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र पूर्वमिस नेपाल शृंखला खतिवडाले ग्यालेक्सी जेड फोल्ड–६ र ग्यालेक्सी जेड फ्लिप–६ सिरिजको अनावरण गरेका थिए।

Subisu

ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्। ग्यालेक्सी जेड फोल्ड–६ ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भिविङ एक्सपिरिएन्स प्रदान गर्ने कम्पनीको दाबी छ।

ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस–२ प्रयोग गरिएको छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ बनाएको दाबी गरिएको छ।

ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन्। ग्यालेक्सी जेड फोल्ड–६ ले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको पहुँच प्रदान गर्दछ।

सामसङ र गुगलबीचको साझेदारीमा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत भएको छ। जसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–सञ्चालित असिस्टेन्ट उपलब्ध गराउँछ।

यसैगरी, लामो गेमिङ सेसनहरूको लागि ग्यालेक्सी जेड फोल्ड–६ १.६ गुणा ठूलो भेपर चेम्बरको साथ आउँछ । रे–ट्रेसिङले यसको ७.६ इन्च स्क्रिनमा जीवन्त ग्राफिक्सलाई सपोर्ट गर्दछ, जसले थप इमर्सिभ गेमिङ प्रदान गर्छ।

थप जानकारीका लागि सामसङ नेपालको आधिकारिक वेबसाइट हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host