Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

‘घरज्वाइँ’को दोस्रो गीत सार्वजनिक(भिडियो)

‘घरज्वाइँ’को दोस्रो गीत सार्वजनिक(भिडियो)

काठमाडौं । अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत सार्वजनिक भएको छ। ‘यानीमाया’ बोलको गीतमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्। हर्क साउदको शब्द रहेको गीतमा रचना र मनोज थापा मगरको संगीत तथा स्वर छ।

यही गीतको रिदममा सिनेमाको ब्याकग्राउन्ड म्युजिक तयार गरिएको निर्देशकले केही दिनअगाडि आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए।

Subisu

अनिल बुढा मगरको कथा र निर्देशनमा बनेको फिल्म मगर संस्कृतिमा आधारित छ। जनक घर्ती मगर निर्माता रहेको फिल्मको पटकथा अनिलसहित विनोद खतिवडा र सुभास कोइरालाले लेखेका हुन्।

बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खड्कबहादुर पुन (खबपु), विवेश बुढा मगर र सुनिल मगरलगायतले फिल्ममा अभिनय गरेका छन्।

सुसन प्रजापतिले खिँचेको फिल्मको छायांकन पूर्वीरुकुम र तकसेराका विभिन्न ठाउँमा गरिएको हो।

यो फिल्म यही असार २८ गते रिलिज हुँदै छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host