Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

नेपाली रूट्स सम्मेलन २०२५ म्युनिकमा सम्पन्न: जर्मनीस्थित नेपाली समुदायको सक्रिय सहभागिता

नेपाली रूट्स सम्मेलन २०२५ म्युनिकमा सम्पन्न: जर्मनीस्थित नेपाली समुदायको सक्रिय सहभागिता

काठमाडौं । जर्मनीभरिबाट आएका नेपाली पेशागतहरूको वार्षिक भेला ‘नेपाली रूट्स सम्मेलन २०२५’ गत अगस्ट ९ मा म्युनिकमा उत्साहपूर्वक सम्पन्न भएको छ। नेपाली रूट्स इ.भीद्वारा आयोजना गरिएको यो सम्मेलन “Where ideas meet actions and the community meet opportunities” शीर्षकमा राखिएको थियो ।

सम्मेलनमा जर्मनीका विभिन्न शहरमा कार्यरत ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र नेपाली समुदायका अगुवाहरूले भाग लिएका थिए। नेपाली रूट्स जर्मनीमा रहेका नेपाली पेशागत समुदायलाई ज्ञान, सीप र अवसरको साझा मञ्चमा जोड्ने संस्था हो।

Subisu

कार्यक्रमको अध्यक्षता डा.कृतन गौतमले गरेका थिए भने उद्घाटन सत्र कार्यक्रमका संयोजक सन्दीप बास्तोलाको नेतृत्वमा सुरु भएको थियो । स्वागत मन्तव्य आयोजक संस्थाका प्रतिनिधिहरूद्वारा प्रस्तुत गरिएको थियो ।

जर्मनीस्थित नेपालका राजदूत डा. शैल रुपाखेतीले नेपाली पेशागत समुदायको ज्ञान, सीप र सञ्जाललाई नेपाल र जर्मनीबीच सहकार्यका अवसरमा प्रयोग गर्न सकिने सम्भावनामा जोड दिए। GIZ Nepal का सौरभ कोइरालाले संस्थागत साझेदारी र दिगो विकासमा ज्ञान-विनिमयको भूमिकाबारे शुभकामना व्यक्त गरे।

मुख्य वक्ताका रूपमा जलवायु तथा वायुमण्डलीय वैज्ञानिक डा. महेश्वर रुपाखेतीले नेपाललाई न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भएपनि जलवायु परिवर्तनका गम्भीर प्रभावहरूको सामना गर्नुपर्ने अवस्थाबारे चर्चा गरे। उनले जलवायु वित्त, संस्थागत सुदृढीकरण, प्राविधिक क्षमता विकास र प्रवासी समुदायको सक्रिय सहकार्य आवश्यक रहेको बताए।

उक्त सम्मेलनमा अटोमोटिभ, नीतिगत र प्रविधि क्षेत्रमा जलवायु परिवर्तनले पार्ने प्रभाव विषयमा प्यानल छलफल पनि भएको थियो। बीएमडब्लूका वरिष्ठ प्रबन्धक प्रकाश सुवेदी र टीयूएमका पीएचडी उम्मेदवार दिनेश पौडेलले नेपालको विद्युतिय सवारी साधन (EV) को बढ्दो प्रवृत्ति र दिगोपनका लागि प्रविधिको प्रयोग आवश्यक रहेकोमा जोड दिए।

पर्यावरण विज्ञ डा. यज्ञ अधिकारीले प्रवासी नेपालीहरूको सामूहिक शक्ति र विज्ञानको सहकार्यद्वारा हिमाल र वन संरक्षणमा जोड दिए। त्यस्तै सेमिकन्डक्टर प्रविधि विशेषज्ञ डा. सरद बहादुर थापाले स्मार्ट कृषि र नवीकरणीय ऊर्जा क्षेत्रमा प्रविधि विकासका सम्भावनाहरू उजागर गरे।

दिगोपन विज्ञ रञ्जना बुढाथोकीले पर्यावरण, सामाजिक र शासन अभ्यासलाई जोखिम व्यवस्थापन र मूल्य सिर्जनाका लागि महत्त्वपूर्ण औजार भन्दै नेपालको वित्तीय क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि यसको विस्तार आवश्यक रहेको उल्लेख गरिन्।

अर्को प्यानल सत्रमा जर्मनीस्थित नेपाली उद्यमी नविन राज गैह्रे र समिप राउतले जर्मनीका उद्यमी र व्यवसायिक नेटवर्कको योगदान र प्रवासी नेपालीहरूको नेपालमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावनाबारे छलफल  भएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई समूहगत छलफलमा संलग्न गराइ समाधानको विषयबस्तु तय गरिएको थियो । समापन सत्रमा अध्यक्ष डा. गौतमले सबैलाई धन्यवाद दिँदै सम्मेलनलाई “जर्मनीमा नेपाली पेशागत समुदायको साझा ज्ञान, सहकार्य र अवसर सृजनाको थलो” बनाउने प्रतिबद्धता व्यक्त गरे।

यस कार्यक्रमलाई GIZ, House of Resources Munich, Himalayan Finance, र Nepal Chautari ले सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host