Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

गगनले भने- गाडीको स्टेरिङ ठीकसँग घुमाउनुस्, दुर्घटनामा पर्ला

कांग्रेसमा गुटभन्दा गिरोह बढ्यो: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दै सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्।

बिहीबार संसदको विशेष समयमा बोल्दै उनले सरकारलाई एउटा गाडीसँग तुलना गर्दै आफूहरू जस्ता सांसदले बाहिरबाट हुने ढुंगा र हिलोबाट गाडीलाई जोगाए पनि ड्राइभिङ सिटमा बसेका नेताहरूले नै गाडीलाई भिरतिर लैजान खोजेको भन्दै आक्रोश व्यक्त गरे।

Subisu

‘हामी एउटै गाडीमा छौँ, तर ड्राइभिङ सिटमा हाम्रा नेताहरू हुनुहुन्छ,’ थापाले भने, ‘यो गाडी दुर्घटना नहोस् भनेर हामी चाहन्छौँ। बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन्, हामी रोक्छौँ। तर स्टेरिङ चलाउनेले त ठीक ढंगले चलाइदिनुपर्‍यो !’

उनले सरकारको गति र मति दुवै ठीक नभएको टिप्पणी गरे। ‘कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिलेकाहीँ भिरतिर चढाएको छ। मसँग गाडीको स्टेरिङ छ, जता हानिदिए पनि हुन्छ भनेर हिँडेको जस्तो देखिन्छ,’ उनले भने।

थापाले आफूले बन्द कोठामा दिएका सुझावहरू नसुनेपछि संसदबाटै बोल्न बाध्य भएको स्पष्ट पारे। उनले आफू सरकारको आलोचक मात्र नभएर यो सरकार सफल होस् भन्ने चाहने जिम्मेवार सांसद भएको बताउँदै भने, ‘यो मेरो छटपटी हो। यो जिम्मेवारीबाट भाग्ने कुरा होइन।’

उनले यो अवस्थालाई सच्याउन अझै समय र अवसर दुवै भएको भन्दै तत्काल काममा केन्द्रित हुन नेतृत्वलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host