Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा आज (आइतबार) काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न शहरमा विविध कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो पर्व आज विशेष उत्साहका साथ सुरु भएको हो।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगर परिक्रमा गराउने र दूध, फलफूल, चिउरा, दही, अन्न तथा नगद दान गर्ने धार्मिक परम्परा यस दिन पालना गरिन्छ। विश्वास अनुसार यसरी नगरपरिक्रमा गर्दा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्छन्।

Subisu

गाईजात्राको ऐतिहासिक सुरुवात मल्लकालीन राजा प्रताप मल्लले पुत्रशोकमा डुबेका आफ्नी रानीलाई संसारमा शोकको सार्वभौमिकता देखाउन आदेश दिएपछि भएको मानिन्छ। त्यसपछिका वर्षमा हास्यव्यङ्ग्य र प्रहसनमार्फत सामाजिक विकृति उजागर गर्ने परम्परा सुरु भएको जनश्रुति छ।

प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजप्रासाद हुँदै गाईजात्रा निकालीने परम्परा आजसम्म कायम छ। पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमूना तथा काठमाडौँको ठमेलमा प्रदर्शन गरिने स्वर्ण–रजताक्षरमा लेखिएका पुस्तक यस पर्वका विशेष आकर्षण हुन्।

पञ्चायती कालमा एक समय प्रतिबन्ध लगाइए पनि विसं २०३३ देखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहलमा झाँकी र हास्यव्यङ्ग्यसहित फेरि महोत्सवको रूपमा मनाउन थालिएको हो। आज पनि गाईजात्रा समाजका विकृति र विसङ्गति उजागर गर्ने माध्यम बनेको छ।

काठमाडौं उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा लगायतका शहरमा नेवार समुदायको विशेष सहभागितामा गाईजात्रा मनाइँदैछ।

यस अवसरमा हाँस्य कलाकारका विशेष प्रस्तुति र व्यङ्ग्यात्मक कार्यक्रम हुने गरेका छन्। सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host