Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

वरिष्ठ सर्जक गणेश रसिकको निधन

वरिष्ठ सर्जक गणेश रसिकको निधन

काठमाडौं । वरिष्ठ गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ । रसिकको शव हाल टिचिङ अस्पतालमा राखिएको छ । रसिककी छोरी भोलि बेलायतबाट नेपाल फर्किएपछि अन्तिम संस्कार गरिनेछ ।

भोजपुरमा जन्मिएका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उपचारका लागि भारतसमेत गएका उनी अन्तिम चरणको क्यान्सर भएपछि स्वदेश फर्किएका थिए । नेपाली गीत, संगीत र साहित्यमा रसिकको योगदान उल्लेखनीय छ । उनका चर्चित कृतिहरूमा ‘क्षितिजलाई छुन खोज्दा’ (कथासंग्रह, २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (२०२७), ‘रसिकका गीतहरू’ (२०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास, २०४८), ‘जब सिस्नुहरू टेक्दै हिँडेँ’ (संस्मरण, २०५५), ‘बिलाउँदै गएका गीत’ (२०५८), ‘दशगजामा उभिएर हेर्दा’ (२०६३), ‘स्वाधिनताको पीडा’ (२०६८), र ‘पेरुङ्गो संस्करण’ (२०७३) आदि पर्छन् ।

Subisu

उनले रत्न रेकर्डिङ संस्थान (२०३८–२०४०), सांस्कृतिक संस्थान (२०४०–२०४६), साझा प्रकाशन (२०५२–२०५५) तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान (२०७२–२०७५) मा उच्च पदहरूमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host