Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

हिमालयन बैंकको एफपीओ बाँडफाँड अर्को साता मात्र हुने

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुला

काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) अर्को साता मात्र बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले एफपीओ बाँडफाँडको सम्पूर्ण प्रक्रिया तयारी भइरहेकाले आगामी साता बाँडफाँड गरिने जानकारी दिएको हो।

बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। उक्त एफपीओमा अत्यधिक आवेदन परेको छ।

Subisu

१७ लाखभन्दा बढीको आवेदन, गोलाप्रथाबाट बाँडफाँड

एफपीओमा १७ लाख ८६ हजार ७८२ जना आवेदकले कुल ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन्। यो संख्या मागभन्दा ४.४२ गुणाले बढी हो।

बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो।

करिब ८ लाख बढी आवेदकको हात खाली

गोलाप्रथाबाट बाँडफाँड गर्दा जम्मा ९ लाख २५ हजार ४६ जनालाई मात्र सेयर पर्न सक्नेछ। बाँकी ८ लाख ६३ हजार ९१९ जनाले सेयर नपाउने निश्चित भएको छ।

एफपीओ बाँडफाँड पछि शेयर खरिद गरेका लगानीकर्ताको खातामा सेयर वितरण गरिनेछ भने बाँकीको आवेदन रकम फिर्ता गरिने बताइएको छ।

नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्काशनको स्वीकृति दिएको थियो। बैंकले सुरुमा १६९ रुपैयाँमा निष्काशन गर्ने प्रस्ताव गरेको भए पनि धितोपत्र बोर्डले मूल्य घटाएर १५७ रुपैयाँमा अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host