Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

श्रमजीवी पत्रकार ऐन र रियल टाइम बक्स अफिस कार्यान्वयनको माग

श्रमजीवी पत्रकार ऐन र रियल टाइम बक्स अफिस कार्यान्वयनको माग

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चितवनमा बसेको बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहितको घोषणापत्र जारी गरेको हो ।

बैठकले संघको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको महासचिव रघुनाथ सापकोटाले बताए । बैठकमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तरक्रिया गरिएको थियो ।

Subisu

‘मोफसलमा नेपाली फिल्मको बजार र चलचित्र पत्रकारको सम्बन्ध’ विषयक अन्तरक्रियामा बोर्ड अध्यक्ष डिसी, देशभरबाट प्रतिनिधित्व हुने गरी ५० जना फिल्म रिपोर्टिङ गर्ने पत्रकार र चितवनस्थित सिनेमा हलका सञ्चालक सहभागी थिए । कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हल सञ्चालकबारे पनि छलफल गरियो ।

चितवन घोषणापत्रमा समेटिएका मुख्य बुँदा

– चलचित्र पत्रकारहरूको हक र अधिकारको संरक्षणका लागि संघ गोलबद्ध भएर अघि बढ्ने निर्णय । यसले पत्रकारको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्नेछ । साथै चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमको व्यवस्थापनका लागि सहकार्य, सहयोग र आयोजना गर्न सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

– चलचित्र पत्रकारिता पेशामा जिम्मेवारी र प्रोत्साहन बढाउन, चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना गरिएको छ । साथै संघको कोषको सहयोगार्थ च्यारिटी कार्यक्रमको आयोजना गर्ने र कोषमा सहयोग गर्न सबै पक्षसँग संघ अपील गर्दछ ।

– विधागत पत्रकारितामा विभिन्न समस्या, चुनौती र सम्भावना उत्तिकै रूपमा देखिएको छ । पछिल्लो समय चलचित्र पत्रकारितामा देखिएको विकृति र विसंगतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यावसायिक पत्रकारिता गर्न यो बैठक सम्पूर्ण चलचित्र पत्रकारमा अनुरोध गर्दछ ।

– बिट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।

– अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोककल्याणकारी विज्ञापनले समेट्न यो बैठक माग गर्दछ । साथै चलचित्र पत्रकारिता मात्रै गर्ने स्वरोजगारमूलक मिडियालाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न यो बैठक चलचित्र विकास बोर्डसँग माग गर्दछ ।

– स्वायत्त चलचित्र उद्योग र नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुनेगरी तत्काल ल्याउन यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ ।

– सिनेमा पर्यटन प्रवर्द्धनको मुख्य आधार हो । यसर्थ नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम तय गर्न यो बैठक सबै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

– नेपाली कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन, प्रवर्द्धन तथा प्रचारप्रसार गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।

– श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

– चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालयसहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

– नेपाली चलचित्रको समस्याको रूपमा रहेको ‘रियल टाइम बक्स अफिस’लाई पूर्णरूपमा कार्यान्वयन गर्न यो बैठक माग गर्दछ । साथै बक्स अफिस रिपोर्टलाई सूचनाको हक अनुसार सार्वजनिक गर्न पनि अनुरोध गर्दछ ।

– चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीको प्रवर्द्धनका लागि नेपाली सिनेमामार्फत प्रस्तुत गर्न तीनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमलाई अगाडि सार्न यो बैठक माग गर्दछ । साथै सिनेमा पर्यटनको प्रवर्द्धनका लागि स्थानीय सरकारलाई नेपाली चलचित्रको छायांकनका लागि सहुलियत प्रदान गर्न यो बैठक माग गर्दछ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host