Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

जर्मनी र स्वीट्जरल्याण्ड युरोको प्रि–क्वाटरफाइनलमा

जर्मनी र स्वीट्जरल्याण्ड युरोको प्रि–क्वाटरफाइनलमा

एजेन्सी । जर्मनी र स्वीट्जरल्याण्डले युरो २०२४ को प्रि क्वाटरफाइलन ९राउन्ड अफ सिक्सटीन०मा स्थान पक्का गरेका छन् ।

सोमबार बिहान सकिएको खेलमा दुवै टिमले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएपछि अन्तिम १६ मा पुग्न सफल भएका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत घरेलु टोली २८ औं मिनेटमा पछि परेको थियो । निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयको दोस्रो मिनेटमा जर्मनीले गोल गर्दै खेल बराबरी गरेको थियो ।

Subisu

२८ औं मिनेटमा स्वीट्जरल्याण्डका डान नोडेले रेमो फ्युलरको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्ने लक्ष्यमा रहेको स्वीट्जरल्याण्डले अन्तिम समयमा धैयर्ता गुमाउन पुग्यो । जसको फाइदा घरेलु टोली जर्मनलीले लिँदै खेल बराबरी गरेको हो ।

जर्मनीका निकोलस फुलक्रुगले डेभिड राउमको पासमा गोल गर्दै खेल एक एकको बराबरीमा टुंग्याए । समूह एमा जर्मनी ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्दा स्वीट्जरल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेर अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो ।

यही समूहमा रहेको अर्को खेलमा हंगेरीले स्कटल्याण्डमाथि १–० को जित निकालेको छ । अतिरिक्त समयको दशौं मिनेटमा हंगेरीका लागि केभिन सोबोथले गोलगर्दै जित दिलाएका थिए ।

बैकल्पिक खेलाडी केभिन सोबोथले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि हंगेरीले आशा जिवितै राखेको छ ।

दोस्रो हाफको मध्यमा बर्नाबास भार्गाको गम्भीर चोटले खेललाई ओझेलमा पारेको थियो । हंगेरीका फरवार्डलाई अस्पताल लगिएको थियो र उनको अनुहारका धेरै चोट लागेको छ । युरो २०२४ मा चार उत्कृष्ट तेस्रो स्थानका टोलीहरूमध्ये एकको रूपमा १६ को राउन्डमा पुग्न हंगेरीको तीन अंक पर्याप्त भएमा भार्गाले प्रतियोगिताको बाँकी खेल गुमाउन सक्छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host