Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा

दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा

काठमाडौं । भारतको राजधानी दिल्लीमा प्रदूषण उच्चस्तरमा पुगेको छ । बढ्दो प्रदूषणका कारण आजदेखि विद्यालयहरू बन्द गरिएका छन् ।

वायु प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीका सबै प्राथमिक विद्यालयहरू आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ ।

Subisu

दिल्ली सरकारका अनुसार जबसम्म वायु प्रदूषणको तहमा सुधार हुँदैन तबसम्म विद्यालय बन्द रहने र अनलाइन माध्यमबाट पढाइ हुनेछ । दिल्लीकी मुख्यमन्त्री आशितीले विद्यालय बन्द गर्न निर्देशन दिएकी हुन् । साथै दिल्लीमा हुने सबै निर्माण कार्य पनि आजदेखि बन्द गरिएका छन् ।

भारतको सिस्टम अफ एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्च (सफर–इन्डिया) का अनुसार आज बिहान साढे ७ बजे दिल्लीको वायु गुणस्तर ४९८ मापन गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई १०० सम्म सहन सकिन्छ । तर, त्योभन्दा धेरै भएको खण्डमा त्यो राम्रो भने होइन । दिल्लीको प्रदूषणको स्तरले हरेक वर्ष खतराको स्तर पार गर्दै आएको छ । तर, प्रदूषणको स्तरलाई नियन्त्रण गर्न खासै ठोस रणनीति अपनाइएको देखिँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषणकै कारण हरेक वर्ष विश्वभर झन्डै ७० लाख समयभन्दा अघि जन्मेका शिशुहरूको मृत्यु हुने गरेको छ । वायु प्रदूषणका कारण दिल्लीमा हरेक वर्ष १० देखि ३० हजार मानिसको मृत्यु गरेको दिल्ली सरकारको तथ्याङ्क छ । गत वर्ष मात्रै प्रदूषणका कारण दिल्लीमा २० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host