काठमाडौं । गोरखाको धार्चेमा पहिरोले पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ ।
पहिरोमा ५ जना परेकाका थिए भने, २ जनाको उद्धार भैसकेको र बाँकी हराएको खाेजि कार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।












