Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

धनुषा मस्जिद तोडफोडको विरोधमा वीरगन्जमा प्रदर्शन, ५ राउण्ड अश्रुग्यास

धनुषा मस्जिद तोडफोडको विरोधमा वीरगन्जमा प्रदर्शन, ५ राउण्ड अश्रुग्यास

वीरगन्ज । धनुषाको धनुकमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ कुरान जलाइएको घटनाको विरोधमा वीरगन्जमा आइतबार बिहानैदेखि मुस्लिम समुदायले प्रदर्शन गरेका छन्।

Subisu

शनिबार अज्ञात समूहले मस्जिदमा तोडफोड गरी कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसको विरोधमा प्रदर्शन सुरु भएको हो। प्रदर्शनकारीले वीरगन्जको घण्टाघर, मुर्ली, छपकैया इदगाह चोक लगायतका स्थानमा सडकमै टायर बालेर नाराबाजी गरेका थिए।

छपकैया इदगाह चोकमा प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ। स्थिति उग्र बनेपछि प्रहरीले भीड नियन्त्रणका लागि ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। घटनामा एक जना प्रहरी सामान्य घाइते भएका छन्।

प्रदर्शनकारीहरूले मस्जिदमा तोडफोड गर्ने र धार्मिक ग्रन्थ जलाउनेलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। छपकैया मदरशाका मौलाना असगर मदमीले धार्मिक सद्भाव बिगार्ने उद्देश्यले यस्तो कार्य भएको भन्दै दोषीलाई तुरुन्तै कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host