Outline Khabar
शनिबार, चैत्र २८, २०८२
Saturday, April 11, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २८, २०८२
Saturday, April 11, 2026
                                                       
No Result
View All Result

सभामुख घिमिरेको आह्वान: संसद्को गरिमा कायम राख्दै सहकार्यमा अघि बढौँ

विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याउन आवश्यकः सभामुख

काठमाडौं । संसद् दिवस २०८२ को अवसरमा सभामुख देवराज घिमिरेले दलहरूबीच संवाद, सहकार्य र दलीय सहमतिका माध्यमबाट संसद्को गरिमा उच्च राख्न आग्रह गरेका छन्। उनले संसद्लाई जनअपेक्षानुसार प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउनु आवश्यक रहेको उल्लेख गरे।

सभामुख घिमिरेले संसद् दिवसको शुभकामना सन्देशमार्फत लोकतन्त्र र संविधानवादको संरक्षणमा योगदान पुर्‍याउने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनप्रतिनिधि र नागरिक समाजको भूमिकाप्रति आभार प्रकट गरे।

Subisu

उनले भने, “संसद् वादविवाद होइन, संवादको थलो हो। विचार फरक भए पनि साझा राष्ट्रिय सरोकारमा सहमति अपरिहार्य छ।”

नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको दिनको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद् दिवस मनाइन्छ। सभामुख घिमिरेले लोकतन्त्रको आत्मा जनसहभागितामा निहित रहेको उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनको निगरानीसम्म संसद्को भूमिका अत्यन्त महत्वपूर्ण भएको बताए।

उनले संविधानको मर्म अनुसार करसम्बन्धी सबै प्रस्ताव संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्थाको पनि स्मरण गराउँदै, संसद्को माध्यमबाट जनताको अभिमत अनुरूप नीति तथा कानून सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host