Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

बुटवल मिलनचोक डेल्टा मार्टमा नेपाली जुत्ता मेला पुनः संचालनमा

बुटवल मिलनचोक डेल्टा मार्टमा नेपाली जुत्ता मेला पुनः संचालनमा

चन्द्रकान्त खनाल

रुपन्देही । आगलागीबाट क्षति व्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता मेला पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा शुरु गर्न लागेको हो ।

Subisu

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको एक समारोहका बिच लुम्बिनी प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले आइतबार उद्घाटन गर्दै स्वदेशी उत्पादन भाषणमा नभई काम गरेर प्रवद्र्धन गर्नुपर्ने बताए ।

देशलाई आर्थिक रुपमा सवल बनाउने गरी युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने उनको तर्क छ । अब भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको पन्थीको भनाई छ।

कार्यक्रममा लुगाघरका संचालक प्रकाश भुसालले भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट लज्जास्पद हर्कत गरिएको दुखेसो गरे । आम उपभोक्तामैत्री सेवा दिन लागेको बेला गलत आरोप लगाइएको भन्दै एमआरपी ट्याग मुल्यमा छुट दिइने गरी आफुहरु लागेको बताए ।

बजारमा रहेका व्यवसायीहरुले संस्थाको आडमा उपभोक्ता ठग्ने काम गरेको आरोप लगाए । नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजार भन्दा धेरै डिजाइनका जुत्ताहरु उपलब्ध हुने उनले बताए । मेलाको आकर्षणको रुपमा स्थानिय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयाँमा उपलब्ध गराइने उनले बताए ।

तीज, दसैँ जस्ता महान चाडपर्व केन्द्रीत गरि मेला लगाइएको उनले बताए । फ्याक्ट्रिदेखि उपभोक्तासम्मको यो अभियानलाई देशभर लगिने उनले बताए ।

उद्घाटन अघि भएको पत्रकार सम्मेलनमा जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले नेपालमा १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमताका पूर्वाधार छ । नेपाली बजारको माग भने १० करोड जोर रहेको उनले बताए ।

करिब ४ करोड जोडी जुत्ताचप्पल बाहिरबाट भित्रिने र त्यसमा पनि ढाई करोड जोडी जति ग्रे मार्केटबाट भित्रने गरेको उहाको भनाइ छ । ‘यसले राजश्व छलिका साथै आम उपभोक्ता ठगिने काम भएको छ’ उनले भने । आफुहरु आन्तरिक प्रतिस्पर्धा गरेर उत्पादन गर्दा उत्कृष्ट उत्पादन उपभोक्तासमक्ष लग्ने समेत उनले दाबी गरे ।

लामोसमयदेखि रोकिएको सेवालाई टेन्ट राखेर नै सेवा दिन लागेको बेला अवरोध आएको उनको भनाइ छ । ब्यवस्थापन चेन्ज गरेर उपभोक्तालाई सहज सेवा दिने लक्ष्यसहित योजना बनाएको दाबी गर । केही छाता संगठनका साथीहरु दिशाभ्रमित भएको न्यौपानेको भनाइ छ ।

कार्यक्रममा फुटवेयर मेनुफेक्चर एशोसियसन अफ नेपालका केन्दी्रय उपाध्यक्ष सुरज बन्जाडेले नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको दाबी गर्दै त्यसमा पनि नेपाली फुटवयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनबाट भइरहेको बताए ।

बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर इण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शुज रन शु इण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनिका ३० ब्रान्डका एउटै छानामुनी ३ हजार भन्दा धेरै भेराइटी सहित १५% देखि ५०% सम्म छुटमा कारखानाकै मुल्यमा उपभोक्ता सम्म पु¥याउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

फेवाताल चार किल्लाभित्र पर्ने जग्गा यकिन गर्न सरकारले बनायो समिति

फेवाताल चार किल्लाभित्र पर्ने जग्गा यकिन गर्न सरकारले बनायो समिति

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host