काठमाडौं । नयाँ वर्ष २०८२ सालको पहिलो दिन काठमाडौंको दक्षिण भेगमा अवस्थित दक्षिणकाली मन्दिरमा भक्तजनको भीड लागेको छ । सोमबार बिहानैदेखि मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भीड लागेको हो ।
मन्दिरको पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ नयाँ वर्षको दिन भक्तजनहरुको भीड लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।