काठमाडौं । पुस १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिदै आइरहेको हो । क्रिसियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा क्रिसमस बनाइने गरिन्छ । बिहीबार बिदा भएसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।












