काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेल नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेलेको छ । खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।
मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
खेल हेर्नका लागि टेक्सासस्थित ड्यालसमा अमेरिकामा रहेका नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो । यस्तै काठमाडौं उपत्यकाका तीन ठाउँमा काठमाडौं महानगरले निःशुल्क खेल हेर्ने व्यवस्था गरेको थियो ।
तस्बिरमा हेर्नुहोस्