Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

महाधिवेशनबारे सहमति नजुट्दा कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिनपछि सारियो

महाधिवेशनबारे सहमति नजुट्दा कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिनपछि सारियो

काठमाडौं । महाधिवेशनको मिति र प्रक्रिया टुंगोमा पुग्न नसकेपछि नेपाली कांग्रेसले भोलिदेखि बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक दुई दिनपछि सार्ने निर्णय गरेको छ। अब बैठक असोज २८ गते बस्ने भएको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार त्यसअघि पदाधिकारी र पूर्वपदाधिकारीबीच महाधिवेशनबारे थप छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास गरिनेछ।

Subisu

“अधिवेशन कहिले र कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहत्तर छलफल भयो,” महतले भने, “हामी सबै चाहन्छौँ, अधिवेशन छोटो समयमा होस्, तर त्यो विधिसम्मत, प्रक्रियासम्मत र सबैको सहभागितासहित हुनुपर्छ। व्यवहारिक समयबारे भने अझै निष्कर्षमा पुग्न सकेका छैनौँ।”

उनका अनुसार कार्यसम्पादन समितिको सिफारिसअनुसार केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो। “छलफलमार्फत निष्कर्षमा पुग्न सकेपछि बैठक छिट्टै सम्पन्न गरी पार्टीलाई एकताबद्ध र परिचालित बनाउने तयारीमा छौँ,” उनले थपे।

जेनजी आन्दोलनपछि पहिलो पटक बिहीबारदेखि सुरु भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आगामी महाधिवेशनबारे विस्तृत छलफल भएको थियो।

बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने, त्यो सम्भव नभए विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। तर नेताहरूबीच पूर्ण सहमति जुट्न नसकेपछि बैठकलाई केही दिन सारिएको हो।

ललितपुरको सानेपास्थित आगलागीग्रस्त केन्द्रीय कार्यालयमा बसेको बैठक सभापति शेरबहादुर देउवा अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host