Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पुराना पार्टीहरू जनताको भरोसा गुमाउँदै छन् : अर्जुननरसिंह केसी

पुराना पार्टीहरू जनताको भरोसा गुमाउँदै छन् : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पुराना राजनीतिक दलप्रति जनताको विश्वास कमजोर हुँदै गएको बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेता केसीले जनतामा “पुराना पार्टीले काम गर्दैनन्” भन्ने सोच गहिरिँदो अवस्थामा पुगेको बताए।

‘विगत केही वर्षदेखि राजनीतिक दलप्रति जनताको भरोसा टुटिरहेको छ,’ उनले भने, ‘पुराना पार्टीले काम गर्दैनन् भन्ने मान्यता बनिसकेको छ। अब पनि गम्भीर भएर सोचिएन भने परिस्थिति गम्भीर बन्छ।’

Subisu

उनले पार्टीभित्रको गुटउपगुट र संस्थाभन्दा व्यक्ति प्रधान हुने प्रवृत्तिले कांग्रेस कमजोर भएको उल्लेख गर्दै, ‘हामी गुट–उपगुटमा विभाजित छौं। कांग्रेस व्यक्ति प्रधान होइन संस्था प्रधान हुनुपर्छ,’ भने।

नेता केसीले महाधिवेशन समयमै गर्नुपर्नेमा पनि जोड दिए। ‘पार्टीको वैधानिकता र अस्तित्व जोगाउन महाधिवेशन २०८२ भित्रै गर्नुपर्छ,’ उनले भने।

त्यस्तै उनले पार्टी अनुशासन समितिको कामप्रति पनि प्रश्न उठाउँदै निष्पक्षता र पारदर्शिताको खाँचो औंल्याए। ‘अनुशासन समितिले मनपरी ढंगले निर्णय गरिरहेको छ। इज्जत प्रतिष्ठाको ख्याल नगरिएको छ,’ उनले भने, ‘पार्टीभित्र एक पक्षले अर्को पक्षलाई दबाउन खोजिएको छ भने त्यसको प्रतिकार गर्न हामी तयार छौं।’

अनुशासन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले आफूलाई अनसनमा बस्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिए।

केसीको धारणा पार्टीभित्रको असन्तोष र आन्तरिक खिचातानी अझै गहिरिँदै गएको संकेतका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host