Outline Khabar
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
                                                       
No Result
View All Result

रमेश लेखक पक्राउपछि कांग्रेसभित्र दुई धार

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पार्टीभित्र पुराना शक्ति सन्तुलन फेरि सतहमा देखिन थालेका छन्।

पार्टीले औपचारिक रूपमा पक्राउको विरोध गरे पनि शीर्ष तहमा आएको फरक–फरक प्रतिक्रिया कांग्रेसभित्र दुई धार स्पष्ट हुँदै गएको संकेतका रूपमा हेरिएको छ।

Subisu

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र मानवीय क्षतिबारे गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री लेखक र प्रहरी नेतृत्वमाथि लापरबाहीपूर्ण ज्यान मार्ने कसुरमा कारबाही सिफारिस गरेपछि प्रहरीले शनिबार बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रबाट लेखकलाई पक्राउ गरेको हो। त्यसलगत्तै पूर्वप्रधानमन्त्री ओली पनि पक्राउ परेका थिए।

लेखक पक्राउसँगै कांग्रेसभित्र राजनीतिक प्रतिक्रिया तीव्र बनेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले पक्राउलाई राजनीतिक प्रतिशोध, संविधानविपरीत र अपरिपक्व कदम भन्दै कडा आपत्ति जनाएको छ। खड्का पक्षीय नेताहरूले संवैधानिक, कानुनी र राजनीतिक प्रतिरोध गर्ने चेतावनी दिएका छन्। जिल्ला तहसम्म आकस्मिक परामर्श सुरु गरिएको छ। र, कार्यकर्तालाई तयारी अवस्थामा रहन भनिएको छ।

तर, सभापति गगन थापा नेतृत्वको पक्ष भने तुलनात्मक रूपमा संयमित देखिएको छ। यस धारले तत्काल सडक आन्दोलनमा नजाने, कानुनी अध्ययन गरेर मात्र औपचारिक धारणा बनाउने संकेत दिएको छ। पार्टीभित्रका केही नेताहरूले न्यायिक प्रक्रियालाई असर नपर्ने गरी सावधानीपूर्वक अघि बढ्नुपर्ने मत राखेका छन्। यही कारण एउटै विषयमा पार्टीका दुई फरक शैलीका विज्ञप्ति र अभिव्यक्तिहरू सार्वजनिक भएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यसले कांग्रेसभित्र पुरानो देउवा–खड्का धार र नयाँ नेतृत्व केन्द्रित गगन धारबीच रणनीतिक दूरी देखाएको छ।

कांग्रेसभित्रको अर्को चासो भनेको आगामी राजनीतिक रणनीति हो। एमालेले ओली पक्राउविरुद्ध सडक आन्दोलन सुरु गरिसकेको अवस्थामा कांग्रेसले त्यसमा कति दूरी वा निकटता राख्छ भन्ने प्रश्न उठेको छ। लेखक कांग्रेसका नेता भएकाले संयुक्त दबाबको सम्भावना भए पनि कांग्रेस एमालेजस्तो आक्रामक सडक प्रदर्शनमा जाने संकेत भने देखिएको छैन।

अदालतको प्रारम्भिक आदेश, सम्भावित जमानत प्रक्रिया र सरकारको थप कदमले कांग्रेसभित्रको शक्ति–सन्तुलनमा प्रभाव पार्ने देखिन्छ। यदि पक्राउ लामो समयसम्म जारी रह्यो भने पार्टीभित्र नेतृत्व शैलीमाथि प्रश्न उठ्न सक्छ, विशेषतः ‘कसले पार्टीलाई संकटमा प्रभावकारी रूपमा सम्हाल्यो?’ भन्ने बहस तीव्र हुन सक्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

इरानमाथि थप आक्रमणको चेतावनी दिँदै ट्रम्पले भने- ‘मुख्य सैन्य लक्ष्य पूरा हुने चरणमा’

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

आजदेखि सुरु हुँदैछ संसद अधिवेशन, २२ फागुनभित्र सभामुख पाउने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

देशभर एकसाथ सुरु भयो एसईई, परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँचिने

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

नेपालमा एक महिनामा सवा १ लाख पर्यटक, युरोप र अमेरिकाबाट आगमन बढेन

नेपालमा एक महिनामा सवा १ लाख पर्यटक, युरोप र अमेरिकाबाट आगमन बढेन

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host