Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो – उपाध्यक्ष घिमिरे

चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो – उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले छिमेकी मुलुक चीन नेपालको विश्वसिलो र सर्वकालिक बिकास साझेदार भएको बताएकी छन् । निजामती कर्मचारी अस्पतालमा चीनको सहयोगमा स्थापित अन्धोपन रोकथामका लागि लाइफलाइन एक्सप्रेस केन्द्रको शुभारम्भ गर्दै उपाध्यक्ष घिमिरेले नेपालको स्वास्थ्य, पुर्वाधार, पर्यटन लगायतका क्षेत्रको विकासका लागि चीनको सहयोग गर्दै आएको चीन विश्वासिलो र सर्वकालिक विकास साझेदारको रुपमा रहेको धारणा राखिन् ।

‘चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो ।’ उनले भनिन, ‘नेपाल र चीन पुरानो मित्र, असल छिमेकी तथा विश्वासिलो साझेदारको रूपमा परिचित छौं ।, नेपाल–चीन सम्बन्ध आपसी सहयोग, समझदारी, एक–अर्काका संवेदनशीलताको कदर र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको बलियो जगमा आधारित रहेको छ ।’

Subisu

उपाध्यक्ष घिमिरेले चीनले कोभिड महामारीको समयमा गरेको भ्याक्सिन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको सहयोग देखि भौतिक पूर्वाधारको विकास, व्यापार तथा पर्यटन तथा जनस्तरको सम्बन्ध पनि चीन र नेपाल सम्बन्धको विशिष्ट परिचय बनेको बताइन् । ‘नेपालले लिएको विकास लक्ष्य अनुसार सन् २०२६ सम्ममा हामी अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्न गइरहेका छौं। विकासको यस राष्ट्रिय आकांक्षालाई हासिल गर्न चीनको सदाझैं सहयोग रहनेमा हामी विश्वस्त र्छौं ।’ उनले भनिन् ।

नेपालले चीनसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिंदै आएको बताउँदै उनले एक चीन सिद्धान्तलाई हामीले दृढताका साथ पालन गर्दै आएको पनि दोहोर्याइन् । यस वर्ष चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले विगत ७० वर्षमा हाम्रो सम्बन्ध निरन्तर बलियो हुँदै बहुआयामिक क्षेत्रमा विस्तारित हुँदै आएको हामीले प्रत्यक्ष देखेको बताइन् । ‘सांस्कृतिक तथा आर्थिक–सामाजिक हिसाबले हाम्रो सम्बन्ध कूटनीतिक सम्बन्धभन्दा निकै नै पूरानो रहेको छ।’ उनले भनिन्, ‘सुमधुर र समस्या–रहित हाम्रा दुई राष्ट्रबीचको सम्बन्ध चीरकालपर्यन्त रहिरहनेछ।’

कार्यक्रममा साङ्घाई कोअपरेसन अर्गनाइजेशनको गुड नेवरलिनेश, फ्रेंडसिप एण्ड कोअपरेशन कमिशनका उपाध्यक्ष एवं नेशनल हेल्थ कमिशन अफ चाइनाका पूर्व भाइस मिनिष्टर छुइ लि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. रबिलाल पन्थ, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विद्याननिधी पौडेलले आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host