काठमाडौं । छठ पर्वअन्तर्गत बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । तराई मधेशसहित पछिल्लाे समय राजधानी काठमाडाैं र विभिन्न पहाडी जिल्लामा समेत छठ मनाउन थालिएको छ ।
पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिका बीच छठ मनाइएको हो ।
तस्बिरः केशर कार्की