Outline Khabar
मङ्लबार, चैत्र १७, २०८२
Tuesday, March 31, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र १७, २०८२
Tuesday, March 31, 2026
                                                       
No Result
View All Result

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

काठमाडौं। गत भदौमा भएको जेनजी आन्दोलनमा राज्यपक्षबाट दमन गरेको अभियोगमा ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरीले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई मंगलबार बिहान पक्राउ गरेको छ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको हो। जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

Subisu

प्रहरीले यसअघि गत शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो, उनीहरुविरुद्ध अनुसन्धान जारी छ।

जेनजी आन्दोलन जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले आन्दोलनमा नागरिकको ज्यान जानुमा ओली? लेखक, रिजालसहितलाई पनि दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि तत्काल पक्राउ गरेर अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ। तर, दुवाडी भने पक्राउ परेका छैनन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

एकसाथ तीन वायु सक्रिय, यी क्षेत्रमा हुनेछ वर्षा

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

वृद्धा भत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउन सिफारिस

वृद्ध भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउन सिफारिस: के फाइदा, के बेफाइदा?

एमाले प्रदेश सांसद शर्मा पक्राउ, नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

एमाले प्रदेश सांसद शर्मा पक्राउ, नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज पनि वर्षाको सम्भावना, भोलि धेरै ठाउँमा वर्षा हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host