Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय

एकै पटक ठूलो संख्यामा सचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय गरेको जानकारी दिएका हुन्।

Subisu

उनले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो (करिब ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबर) अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको बताए।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१. बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिव ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको छ।

२. जर्मनी सरकारबाट पावर डिस्ट्रिव्युशन कार्यक्रमअन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिब १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने

३. ज्यान मार्ने मुद्दामा पीडित विन्दवासिनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिवमाथिको क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल उपर गरी पीडित राहत कोषमा शोधभर्ना गर्ने व्यवस्था मिलाउने।

४. २०८१ भदौ २४ देखि २८ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन (एएएलसीओ)को ६२ औं वार्षिकोत्सवमा सहभागिताको लागि कानुन, न्याय तथा संघीय मामिलामन्त्रीको भ्रमण स्वीकृत गर्ने।

५. सिंगापुरमा २०८१ असोज ८ गते देखि १० गतेसम्म हुने इन्टरनेशलन फाउण्डेशन फर इलोक्टोरल सिस्टमको साइवर एण्ड इन्फरमेसन रेजिलेसन्स इलेक्सन नेटवर्क कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने।

६. सरकारले सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभाग, चन्द्रप्रकाश गौतमलाई मानवस्रोत विभागबाट सीमा सुरक्षा विभाग र वंशिराज दाहाललाई कार्यविभागबाट मानवस्रोत विभागमा सरुवा गर्ने।

७. परराष्ट्र मन्त्रालयका सहसचिव भरत खनाललाई नेपाली महावाणिज्य दूतावास गन्जाओको महावाणिज्यदूत पदमा, सहसचिव झक्कबहादुर आचार्यलाई नेपाली महावाणिज्य दूतावास कोलकोत्ताको महावाणिज्यदूत पदमा र सहसचिव लक्ष्मीप्रसाद निरौलालाई नेपाली महावाणिज्य दूतावास ल्हासाको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने निर्णय भएको छ।

८. राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्ने बाँकी मुआब्जामा लाग्ने पुँजीगत लाभ कर अर्थात आर्थिक ऐन, २०८१ को दफा १८ को १ बमोजिम छुट लिन स्वीकृत दिने।

९. पीपलटार देउडी सडक निर्माणको लागि नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको राष्ट्रिय वनको ५.१४२ हेक्टरजग्गा प्रयोग गर्न स्वीकृत दिने।

१०. भुम्लु गाँउपालिका काभ्रेपलान्चोकलाई गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि भुम्लु गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०.३ हेक्टर जग्गा प्रयोग गर्न दिने।

११. संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने।

१२. चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा दिनेशराज दाहाललाई नियुक्त गर्ने।

१३. नेपाल सरकारले दूरसञ्चार सेवालाई नियमित गर्ने सम्बन्धमा दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी एनसियल आजियाटा लिमिटेडको तेस्रो पटक अनुमति पत्र नवीकरण गर्न नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा दिने, एकैपटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ताबाहेकको बाँकी किस्ता भुक्तानी गर्दा बाँकी किस्ताबापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले ब्याज र किस्ता रकमसमेत लिने।

१४. इण्डोनेसियाको जकार्तामा २०८१ असोज १० मा सञ्चालन हुने फिक्स मिनिस्टोरियल मिटिङ तथा २०८१ असोज ८ र ९ गते सञ्चालन हुने १२ औँ हाइलेभल अफिसियल मिटिङमा स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेललाई सहभागिताका लागि स्वीकृत प्रदान गर्ने।

१५. नेपाल सरकारका मुख्यसचिव लिलादेवी गड्तौला २०८१ भदौ १५ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा रिक्त हुने मुख्यसचिव पदमा २०८१ भदौ १५ देखि लागू हुने गरी गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गर्ने।

१६. राष्ट्रिय योजना आयोगका सचिव डा. तोयानारायण ज्ञवालीले मिति २०८१ भदौ १४ देखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गर्ने।

१७. कृषि तथा पशुपंंक्षी विकास मन्त्रालय संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने।

१८. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host