काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो ५ बजे बस्न लागेको हो। बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय हुने बताइएको छ।
यता गभर्नर नियुक्ति हुने, नहुनेबारे भने निश्चित भइसकेको छैन।

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com
सम्पादक: सरोज प्रसाद दाहाल
©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host