Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

बमको धम्कीपछि विमानको आकस्मिक अवतरण

बमको धम्कीपछि विमानको आकस्मिक अवतरण

एजेन्सी । बमको धम्कीपछि कोलकाताबाट जयपुर आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमानको जयपुरमा आपत्कालीन अवतरण गरिएको छ । यो विमानमा १८३ जना यात्रुहरू सवार थिए । विमान कोलकाताबाट जयपुर जाँदै गर्दा पाइलटले बमको जानकारी पाएपछि एयर ट्राफिक कन्ट्रोल सिस्टमसँग कुरा गरेर जयपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।

विमान अवतरण भएदेखि नै सीआईएसएफका कर्मचारीहरूले निरन्तर अनुसन्धान गरिरहेका छन् । उडान मंगलबार दिउँसो २ः५८ मा कोलकाताबाट जयपुरका लागि उडेको थियो । विमान बेलुका ५ः१९ मा जयपुर विमानस्थलमा अवतरण गर्ने तालिका थियो । तर पाइलटले समझदारी देखाएर विमानलाई जयपुर विमानस्थलको ट्याङ्गो ट्याक्सी क्षेत्रमा आकस्मिक अवतरण गराए ।

Subisu

जयपुर एयरपोर्टमा बमको धम्की आउनुअघि भारतभरका १०० भन्दा बढी एयरपोर्टमा बमको धम्की आएको थियो, यो धम्की एयरपोर्टमा रहेको सीआईएसएफको आधिकारिक आईडीमा इमेल मार्फत पठाइएको थियो । जसमा ‘संसारको सबैभन्दा शक्तिशाली देशहरूसँग हामी एक्लै भिड्नेछौँ, हो, हरेक ठाउँमा हुनेछ, बूम… बूम… बूम’ भनेर लेखिएको थियो ।

त्यसपछि विशेषज्ञ टोलीले विमानको छानबिन गर्दा केही फेला पारेन ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host