Outline Khabar
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025
                                                       
No Result
View All Result

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा ऐनमा समेट्न माग

न्युरोडमा बालेनलाई काम गर्न दिनुपर्छ : विश्वप्रकाश
Subisu

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई दबाब दिएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै संसद शर्माले ऐन कार्यान्वयनमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए। उनले सरकारकले ऐन कार्यान्वयन गर्ने भनेपनि आगामी वर्षको बजेटमा रकम व्यवस्था नगरेकोमा प्रश्न गरे।

Subisu

‘अर्थमन्त्रीले ल्याएको बजेटको म प्रशंसा गर्छु । त्यसमा सरकारले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने भनेको छ। तर, म गम्भीर रुपमा प्रश्न पनि उठाउन चाहन्छु,’ उनले भने, ‘आवद्ध गर्ने पनि भन्नुभएको छ तर सरकारले जम्मा गरिदिनुपर्ने १०१४ रुपैयाँको योगदानका लागि नै पैसा छुट्याइएको छैन।’

सुर्खेतको विरेन्द्रनगरमा हालै मात्र इनार खन्ने क्रममा दुई युवाले मृत्युवरण गर्न पुगेको नागरिकको असुरक्षाको यथार्थ बताउँदै अनौपचारिक क्षेत्रमा काम गर्ने हरेक श्रमिकको आयको, जीवन र काममा समेत असुरक्षा रहेको र अलपत्र अवस्थामा अनौपचारिक क्षेत्रका श्रमिक पर्ने गरेको उल्लेख शर्माले गरे।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यकता छ– उपाध्यक्ष घिमिरे

मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यकता छ– उपाध्यक्ष घिमिरे

युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

‘भारत–पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आयो, हामीले संयमित हुन आग्रह गर्‍यौँ’

‘भारत–पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आयो, हामीले संयमित हुन आग्रह गर्‍यौँ’

जडीबुटी–पेप्सीकोला सडक सीमामा पर्ने संरचना हटाउन ३५ दिनको समय

जडीबुटी–पेप्सीकोला सडक सीमामा पर्ने संरचना हटाउन ३५ दिनको समय

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्धः प्रधानमन्त्री

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host