Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

इजरायलमा बन्धक बनेका विपिन जोशीकी आमा र बहिनी नेपाल फर्किए

इजरायलमा बन्धक बनेका विपिन जोशीकी आमा र बहिनी नेपाल फर्किए

काठमाडौं । हमास आतङ्ककारी आक्रमणपछि गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशीको आमा र बहिनी १० दिनको बसाइपछि इजरायलबाट नेपाल फर्किएका छन्।

जोशीको रिहाइका लागि इजरायल सरकारले निरन्तर प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउँदै आएको छ। यस क्रममा जोशीकी आमा र बहिनीलाई विशेष पहलमार्फत नेपालबाट इजरायल ल्याई उच्चस्तरीय भेटघाटहरूमा सहभागी गराइएको थियो। उनीहरूले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीदेखि सांसदहरूसम्म भेट गरी आफ्ना पीडा राख्ने अवसर पाएका थिए।

Subisu

१० दिनको बसाइमा परिवारलाई विभिन्न सम्मेलन र सभा–समारोहमा पनि सहभागी गराइयो। यसले विपिनको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उजागर मात्र भएन, परिवारलाई मनोबल र आशा समेत प्रदान गरेको नेपाली समुदायले बताएका छन्।

तेलअविवदेखि जेरुशलमसम्म इजरायली नागरिकहरूले ‘ब्रिङ विपिन होम’ भन्ने नारासहित समर्थन जनाए। इजरायली जनताले नेपाली कामदारहरूको सुरक्षा र मनोबलका लागि सहयोग गर्दै आएको पनि नेपाली समुदायले सराहना गरेका छन्।

इजरायल सरकारले उनीहरूलाई उच्चस्तरीय भेटघाट र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी गराउँदै विपिनको मुद्दा विश्वव्यापी रूपमा उठाएको थियो।

परिवारलाई मनोबल र आशा दिँदै नेपाली समुदाय र इजरायली नागरिकले ‘ब्रिङ विपिन होम’ अभियानमार्फत निरन्तर समर्थन जनाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host