Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

विपिनको शव नजिकै उभिएर प्रधानमन्त्रीले भनिन्- विपिन प्रत्येक नेपाली आमाको छोरा

विपिनको शव नजिकै उभिएर प्रधानमन्त्रीले भनिन्- विपिन प्रत्येक नेपाली आमाको छोरा

काठमाडौं । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सुशीला कार्कीले श्रद्धाञ्जली अर्पण गरेकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा उनले विपिनप्रति समवेदना व्यक्त गर्दै उनका परिवारजनसहित सम्पूर्ण नेपालीलाई दुःखमा साथ दिइन्। प्रधानमन्त्री कार्कीले हमासको आक्रमणमा परेका नेपालीहरूलाई परेको पीडा र संघर्ष कल्पना गर्न नसकिने बताइन्।

Subisu

उनले भनिन्, “विपिन एक नेपाली छोरा हुन्, हामी सबैको छोरा। उनको साहस र संघर्षले हामी सबैलाई गर्व छ। विपिन सधैं हाम्रो मनमा जीवित रहनेछ।”

विपिन अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा उनी बन्धक बनेका थिए। उनको अवस्था केही समयसम्म अज्ञात रह्यो। इजरायली अधिकारीहरूले गत असोज २७ गते उनकाे मृत्यु पुष्टि गरेका थिए।

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरिएको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको छ भने फरेन्सिक जाँचले अपहरण भएताकै समयमा मृत्यु भएको देखाएको छ।

नेपाल ल्याउनुअघि आइतबार इजरायलको तेल अवीवस्थित स्मारक र विमानस्थलमा श्रद्धाञ्जली दिइएको थियो। उनको शव आजै कञ्चनपुरस्थित घरमा पुर्‍याउने तयारी छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host