Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

आइटी उद्यमी श्रेष्ठ ‘विशिष्ट वाणिज्य सम्मान’बाट सम्मानित

आइटी उद्यमी श्रेष्ठ ‘विशिष्ट वाणिज्य सम्मान’बाट सम्मानित

काठमाडौं । नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रमा उल्लेखीय योगदान गरेबापत उद्यमी विज्ञान श्रेष्ठ ‘विशिष्ट वाणिज्य पुरस्कार’ प्रदान गरिएको छ।

चौथो विराट म्यूजिक एण्ड फिल्म अवार्डस् कार्यक्रममा आईटी उद्यमी श्रेष्ठलाई ‘विशिष्ट वाणिज्य सम्मान’ प्रदान गरिएको हो ।
नेपालको डिजिटल अर्थतन्त्र विकास र आईटी निर्यात प्रवर्द्धनमा गरेको उल्लेखनीय योगदानको कदर स्वरुप उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले श्रेष्ठलाई सम्मान गरे।

Subisu

चलचित्र, सङ्गीत, व्यवसाय तथा प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व सहभागी कार्यक्रममा नेपालको डिजिटल अर्थतन्त्रका लागि श्रेष्ठको प्रेरणादायी भूमिकाको प्रशंसा गरिएको थियो । आइटी उद्यमी श्रेष्ठले नेपालबाट सफ्टवेयर निर्यात तथा प्रविधि सेवा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनले डिजिटल इन्नोवेसन मार्फत विदेशी आम्दानी वृद्धि गर्न तथा नेपाली आइर्टी उद्यमको क्षेत्रलाई व्यवसायिक बनाउन योगदान पु-याएका छन्।

विशिष्ट वाणिज्य सम्मानले प्राविधिक क्षेत्रका नवप्रवर्तन तथा डिजिटल नेतृत्वको महत्वलाई जनाउँदै प्रविधि र उद्योगबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत गरेको श्रेष्ठले बताए।

सम्मान ग्रहणपछि श्रेष्ठले डिजिटल नेपाललाई सक्षम बनाउने आफ्नो लक्ष्यमा थप हौसला मिलेको बताए। सफ्टेड ग्रुप अध्यक्ष समेत रहेको श्रेष्ठले आईटी पेशागत सीप र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host