Outline Khabar
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
                                                       
No Result
View All Result

शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदभार ग्रहण

शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन्। सोमबार शपथग्रहणलगत्तै शिक्षा मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्। नेकपा एमालेकी उनी पहिलोपटक शिक्षामन्त्री भएकी हुन्।

२०२९ सालमा जन्मेकी भट्टराई २०४६ सालबाट विद्यार्थी आन्दोलनमा सक्रिय भएकी थिइन्। पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी आन्दोलनमा होमिइन् उनी। २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख भएर काम गरिन्।

Subisu

०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी लिएर काम गरेकी थिइन्। उनी विद्यार्थी आन्दोलनमा लाग्दा लाग्दै प्राध्यापक क्षेत्रमा पनि प्रवेश गरिन्।

०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी रूपमा उपप्राध्यापकको जागिर सुरु गरेकी थिइन्। २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा परी उनका श्रीमान् पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनले रिक्त भएको निर्वाचन क्षेत्र कास्की –२ को उपनिर्वाचनमा उम्मेदवार भएर उनी विजयी भइन्।

त्यसपछि उनी लगातार राजनीतिमा सक्रिय हुँदै पुनः सांसद जितेर आएकी हुन्। उनी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्यसमेत हुन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्विप

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

यी हुन् रास्वपाले जितेका ३१ क्षेत्र, ८७ क्षेत्रमा अगाडि

‘शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्’

पराजित भएपछि एमाले उपाध्यक्ष पौडेलले भने- नेतृत्व, नीतिबारे आवश्यक निर्णय लिन्छौं

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host