Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

विद्या भण्डारीको कार्यक्रममा नजान एमालेको उर्दी

विद्या भण्डारीको कार्यक्रममा नजान एमालेको उर्दी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विराटनगर भेटघाट कार्यक्रममा नजान एमाले विराटनगर कमिटीले सूचना जारी गरेको छ।

नगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत पार्टी कार्यालयमा एमालेको कुनै पनि आधिकारिक कार्यक्रम नभएकाले सहभागी नहुन अनुरोध गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, “एमालेको केन्द्र, प्रदेश वा जिल्ला तहबाट कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन।”

Subisu

पूर्वराष्ट्रपति भण्डारी सोमबार विराटनगर पुगेकी थिइन्। स्थानीय उद्घोष पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन गएकी भण्डारीले एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने भनेर सार्वजनिक भएको सूचना गलत भएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका हुन्।

भण्डारीनिकट विनोद ढकाल विराटनगर निवासी हुन्। विराटनगर महानगर कमिटी र मोरङ जिल्ला कमिटीमा उनको वर्चस्व रहेको छ। तर, प्रदेश कमिटी अध्यक्षमा भने उनी घनश्याम खतिवडासँग पराजित भएका थिए। यसअघि पनि भण्डारीको कोशी भ्रमण ढकालले नै मिलाएका थिए।

६ साउनमा एमालेले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेपछि कार्यकर्ताबीच पक्ष–विपक्षको विभाजन देखिएको छ। सोमबार पनि विराटनगरमा एमालेका प्रदेश सांसददेखि प्रभावशाली नेता–कार्यकर्ताहरू विमानस्थलमै पुगेर भण्डारीलाई स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host