Outline Khabar
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
                                                       
No Result
View All Result

९६ प्रतिशत वन डढेलोको कारण मानवीय, वनमन्त्रीले औँल्याए पाँच कारण

९६ प्रतिशत वन डढेलोको कारण मानवीय, वनमन्त्रीले औँल्याए पाँच कारण

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ९६ प्रतिशत वन डढेलो मानवीय कारणले भएको तथ्याङ्क सुनाएका छन्। सोमबार (आज) बसेको संसद् बैठकमा उनले तथ्याङ्क सुनाए, ‘९६ प्रतिशत वन डढेलो मानवीय कारणले हुने देखिन्छ।’

मन्त्री ठकुरीका अनुसार पछिल्लो २० वर्षमा २ लाख हेक्टर वनमा तीन हजारवटा डढेलो लागेका छन्। ‘हाम्रो देशमा करिब ६५ प्रतिशत डढेलो चैत र वैशाख मध्यमा भएको देखिन्छ,’ मन्त्री ठकुरीले भने।

Subisu

उनले पछिल्लो एक महिनामा मात्रै २५ जिल्लामा ५६ वटा वन डढेलो लागेको बताए। ‘जसमा बागमती प्रदेशमा सबैभन्दा बढी र सुदूरपश्चिममा सबैभन्दा कम छन्। जसमध्ये गत एक हप्तामा मात्रै २२ वटा र विगत तीन दिनमा १६ वटा डढेलो लागेका छन्,’ उनले भने।

गत महिनामा मात्रै वन डढेलो र आगलागीका घटनाको सङ्ख्या ४१३ पुगेको उनले सुनाए। जसमा ९ जनाको मृत्यु, ८४ जना घाइते ३२६ चौपायको मृत्यु र ५३ वटा भौतिक संरचना नष्ट भएको उनले बताएका छन्।

मन्त्री ठकुरीले नेपालमा वार्षिक रूपमा वन डढेलोको कारणले औसत ८ जनाको मृत्यु, ८ जना घाइते र ९१ वटा घरगोठमा क्षति पुग्ने गरेको उनले बताएका छन्।

मन्त्री ठकुरीले औँल्याएका वन डढेलोका कारण-

१, खेतीयोग्य जमिन बाँझो रहनु र वन बस्तीसँग जोडिनु।

२, वनमा ज्वलनशील पदार्थ जम्मा हुँदै जानु।

३, नियतवश आगो लगाइनु।

४, नयाँ पलाउँछ भन्ने बहनामा खरबारीलगायतका ठाउँमा आगो लगाउनु।

५, वन्यजन्तु तस्करी गर्नु।

६, पहाडी क्षेत्रमा स्थानीय समुदायको बसाइसराइँ र युवाशक्तिको अभाव।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

ताजा समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host