Outline Khabar
मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
                                                       
No Result
View All Result

चार शहीदको नाममा कार्यक्रम राखौँ भन्दा नगरसभा रोकेः मेयर बालेन

सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाही गर्छौँ : मेयर बालेन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमाले र नेपाली कांग्रेसका नगरसभा सदस्यहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन्। एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँ कार्यक्रम राख्न भनेकोमा आफूले भने चार सहिदहरूको नाममा गर्न आग्रह गरेको उनले बताएका छन्।

‘एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो,’ शुक्रबार सामाजिक सञ्जालमार्फत मेयर शाहले भनेका छन्, ‘मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ।’

Subisu

उनले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदा देखेको हुनसक्ने पनि बताएका छन्। ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ उनले भनेका छन्, ‘त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।’

यस्तो छ मेयर बालेनको पोष्ट :

एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ ।
सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।
त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

गृहमन्त्रीको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host