Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

उत्कृष्ट अभ्यास, पहिचान र विश्व बहिरा महासंघको दक्षिण कोरिया घोषणाको प्रचार–प्रसार कार्यशाला

उत्कृष्ट अभ्यास, पहिचान र विश्व बहिरा महासंघको दक्षिण कोरिया घोषणाको प्रचार–प्रसार कार्यशाला

ललितपुर । उत्कृष्ट अभ्यास, पहिचान र विश्व बहिरा महासंघको दक्षिण कोरिया घोषणाको प्रचार–प्रसार कार्यशाला सम्पन्न भएको छ ।

विश्व बहिरा महासंघको दक्षिण कोरियाको विश्व सम्मेलनमा सहभागी भएर आएका दुई जना बहिरा नागरिकले उक्त सम्मेलनमा प्राप्त गरेका बहिरा संस्कृति, अधिकार, सशक्तिकरण, अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास लगायतका यावत पक्षको प्रचार प्रसारका सन्दर्भमा अविलिस् फाउण्डेशनको सहयोग एवं राष्ट्रिय बहिरा महासंघको आयोजनामा ३ डिसेम्बर ३३ औं अन्तर्राष्टिय अपाङगता दिवसका अवसरमा एक कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

Subisu

अविलिस् फाउण्डेशको सहजिकरण तथा सहयोगमा गतवर्ष कोरिया पुगेर आएका दुई सुनवाई सम्बन्धि अपाङगता भएका महिला सत्यदेवी वाग्ले र सुनिता थापाले आफुहरुले विश्व बहिरा महासंघको विश्व सम्मेलनमा प्राप्त गरेका जानकारीका बारेमा कार्यक्रममा बताएका थिए भने राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले उक्त सम्मेलनवाट फर्किएर आईसकेपछि महासंघले त्यहाँबाट प्राप्त ज्ञानका आधारमा त्यहांँका उत्कृष्ट अभ्यासलाई नेपालमा पनि अंगिकार गर्ने प्रयासको थालनी महासंघले गरेको बताएका थिए ।

कार्यक्रममा अविलिस् फाउण्डेशनका देश प्रतिनिधी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा बीरैन्द्रराज पोखरेलले कुनै पनि अपाङ्गता भएका व्यक्तिलको सशक्तिकरणका लागि अबिलिस् फाउण्डेशनले गरेको सहयोग तथा खेलेको भूमिकाबारे स्मरण गराउँदै बहिरा नागरिकको शिक्षा, रोजगारी, पहँचयुक्तता र बहिरा संस्कृतिको प्रर्वद्वनमा आउँदा दिनमा पनि सहकार्य गर्न फाउण्डेशन उत्साहित रहने बताएका थिए ।

पोखरेलले अबिलिस् फाउडेशनका तर्फवाट बहिरा नागरिकका मेचिदेखि महाकालीसम्मका प्रतिनिधिमूलक संस्थालाई विगत देखि नै उनीहरुको आत्मनिर्भरता एबं आत्मसम्मानका लागि गरेको सहयोगको चर्चा गर्दै आगामी दिनमा पनि पैरवी, सिप तथा नेतृत्व विकास देखि उद्यमका परियोजनामा फाउडेशनले हातेमालो गर्ने बताए ।

अन्य नागरिकसरह बहिरा नागरिकको पनि शिक्षा, स्वास्थ्य, संचार, पर्यटन, रोजगार, खेलकुद, मनोरञ्जन लगायतका हरेक क्षेत्रमा समान अधिकार हुन्छ, र यी सबै क्षेत्रमा समान अवसरको सुनिश्चतताका लागि राष्ट्रिय बहिरा महासंघ नेपाल र पैरबी, सीप तथा नेतृत्व विकास, स्वरोजगारी लगायतका विविधि उद्यमशिलताका कार्यक्रममा बहिरा नागरिकका संघसंस्थासँग अबिलिस फाउण्डेशन सहकार्य गर्न तयार रहेको पोखरेलको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले गतवर्षको दक्षिण कोरियामा भएको विश्व बहिरा महासंघको सम्मेलनमा सहभागीहरुले प्राप्त गरेका ज्ञानका आधारमा नेपालमा पनि त्यसलाई कार्यान्वयन गर्ने प्रयास थालिएको बताए ।

उनले राष्ट्रिय युवा परिषदमा आवद्वता, परिषद मार्फत ५० जना बहिरा नागरिकलाई नेतृत्व र क्षमता विकास तालिम प्रदान, भिडियो रिले सेवा भिआरएस प्रणालीको संचालनबारे बहसको थालनी, सांकेतिक भाषा दिवसमा धरहरा र स्काईवाकमा निलो बत्ति बालेर प्रचारारत्मक अभियानको थालनी, सांकेतिक भाषा दिवसको अवसरमा इतिहासमै पहिलोपटक बहिरा युवाद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

विश्व सम्मेलनवाट बहिरा संस्कृतिबारेका जानकारीले समग्रमा नेपाली बहिरा नागरिकको आत्मविश्वास र स्वाभिमानलाई बढाउने काम गरेको अध्यक्ष केसीको धारणा थियो ।

कार्यक्रममा बहिरा नागरिकहरुले आ–आफ्ना अनुभव तथा अबिलिस फाउण्डेशनसँगको सहकार्यबारे जिज्ञासा राखेका थिए भने गोष्ठीमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारीहरु, अपाङ्गता अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनधिहरु, बहिरा नागरिकहरु तथा उनीहरुका प्रतिनिधि संस्थाका प्रतिनिधीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host