Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

वागमती प्रदेशमा सिलिङभन्दा बढी बजेट आएपछि प्रतिपक्षी दलको असन्तुष्टी

वागमती प्रदेशमा सिलिङभन्दा बढी बजेट आएपछि प्रतिपक्षी दलको असन्तुष्टी

काठमाडौं । बागमती प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट प्रतिपक्षी दलहरू चरम असन्तुष्टी प्रकट भएको छ। अर्थमन्त्रीले सिलिङभन्दा बढीको बजेट ल्याएपछि आपत्ति प्रकट भएको हो।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ खतिवडाले शनिबार प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्ष भन्दा अत्याधिक बढेर आएपछि प्रतिपक्षी दलको आलोचनासँगै असन्तुष्टी समेत आएको हो।

Subisu

प्रदेश मन्त्री खतिवडाले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रश्तुत गरेका थिए। कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले अर्थतन्त्र रस्रोतको हिसाबलाई मध्यनजर नगरी घाटाको बजेटको रुपमा ल्याएको भन्दै आपत्ति जनाए।

लामाले बजेटलाई कांग्रेसले सजिलै स्वीकार गर्नसक्ने अवस्था नभएको पनि बताएका छन्। बजेटलाई लिएर प्रमुख सत्ताधारी माओवादी केन्द्रकै कतिपय सांसदले समेत असन्तुष्टि जनाएका छन् । उनीहरुले खुद्रे बजेट रहेको बताएका छन्।

बागमती प्रदेशमा कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट रहेको छ। उक्त बजेटलाई लिएर राप्रपाका सांसदहरुले समेत विरोध गरेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host