मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
                                                       
आउटलाइन खबर

आउटलाइन खबर

कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको...

ओलीमा देखिएको परिवर्तन अधोपतनः झलनाथ खनाल

झलनाथ खनालको आक्रोश : “माधव नेपालको अभिव्यक्ति बुर्जुवा चिन्तन”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्।...

देउवाले सबै नेताको अभिभावक भएर संवाद गर्नुपर्छ : शेखर कोइराला

देउवाले सबै नेताको अभिभावक भएर संवाद गर्नुपर्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेतासँग संवाद र समन्वय गरेर...

सबै नागरिकका लागि राष्ट्रिय मेलमिलाप आवश्यकः देउवा

सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र कायम रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा...

निरोगी नेपालका लागि जनचेतना आवश्यक : प्रधानमन्त्री

निरोगी नेपालका लागि जनचेतना आवश्यक : प्रधानमन्त्री

भक्तपुर । बागमती प्रदेशले पूर्ण खोप प्राप्त गरेको ऐतिहासिक क्षणमा प्रधानमन्त्री केपी शर्मा ओलीले "निरोगी नेपाल बनाउने अभियानमा जनचेतना जगाउन...

कोदो रोप्न व्यस्त लमजुङका किसान(फोटोफिचर)

कोदो रोप्न व्यस्त लमजुङका किसान(फोटोफिचर)

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं.१० थान्सिङ कोटगाउँमा कोदो रोप्दै किसान । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका अनुसार जिल्लाका किसान यतिबेला...

बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर...

यी हुन् उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ पद (सूचीसहित)

रुपन्देही– ३ को उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता

काठमाडौं । आगामी १७ कात्तिकमा हुने रुपन्देही- ३ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन...

संयुक्त राष्ट्रसंघ इकोसकको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित

संयुक्त राष्ट्रसंघ इकोसकको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित

काठमाडौं । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा निर्वाचित...

Page 239 of 897 1 238 239 240 897

ताजा समाचार