शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
आउटलाइन खबर

आउटलाइन खबर

‘अदालतको अनुमति लिएर अनुसन्धान गर्नु प्रेस स्वतन्त्रताको हनन् होइन’

रास्वपाको पार्टी केन्द्रीय कार्यालय तीन महिनाभित्र खाली गरिदिन अल्टिमेटम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन तीन महिनाभित्र खाली गरिदिन घरधनीले आग्रह गरेका छन् ।...

विमानस्थल आसपासमा चंगा, ड्रोन वा बेलुन उडाए कारबाही

सरकारले तोकेभन्दा कम मूल्यमै टिकट बेचिरहेका छौँ: हवाई सञ्चालक संघ

काठमाडौं । नजिकिएको दसैँमा हवाई यात्रुलाई महँगो भाडा लिएको भन्ने गुनासो आइरहेका बेला हवाई सेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक...

नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा(भिडियोसहित)

नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा(भिडियोसहित)

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मङ्गलबार खसेको पहिरो पन्छाएसँगै केहीबेर अघिदेखि...

अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने : मन्त्रिपरिषद्का अन्य निर्णयसहित

अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने : मन्त्रिपरिषद्का अन्य निर्णयसहित

काठमाडौं । सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री खरेललाई...

भ्रष्टाचारविरुद्ध कारबाही अभियान सुरु भइसक्योः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठ)

भ्रष्टाचारविरुद्ध कारबाही अभियान सुरु भइसक्योः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्ट्राचारविरुद्धको अभियान सुरु भएको बताएकी छन् । उनले सरकारले इमानदार प्रयास...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

सेयर बजारमा तत्काल गर्नुपर्ने कामः पुँजीगत लाभकर नै अन्तिम कर, असोजको किस्ता पुसमा(पूर्णपाठ)

काठमाडौं । पूँजीबजार सुधार आयोगले पूँजीबजारको सुधारका सुझावहरु समेटेर अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएको छ । आयोगका संयोजक रुपेश केसीले दिएको जानकारी...

विमानस्थल आसपासमा चंगा, ड्रोन वा बेलुन उडाए कारबाही

विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुन उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यस...

विद्या भण्डारीको राजनीतिमा पुनः प्रवेश नेकपा एमालेले सम्मानजनक ढंगले व्यवस्थापन गर्छः  सचिव भट्टराई

नेतृत्वको अपमान होइन सम्मानसहित पुनर्गठनमा लागौँ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वका...

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।...

सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण

सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीलाई दरबन्दीमा समावेश गर्नुपर्ने माग प्रस्तुत...

Page 175 of 895 1 174 175 176 895

ताजा समाचार