काठमाडौं । असार लागेसँगै किसानहरू खेतमा धान रोप्न व्यस्त छन् । मनसुन सक्रिय भएसँगै किसानहरू अहिले खेतमा रोपाइँमा व्यस्त भएका हुन् । किसानहरूलाई बिहानदेखि धान रोपाइँमा भ्याइनभ्याई हुन्छ ।

सबै तस्बिरः सुरज गुरुङ/लमजुङ

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com
सम्पादक: सरोज प्रसाद दाहाल
©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host