Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

जेनजी आगजनीपछि हालसम्म २४३१ थान लाइसेन्स छापिए

साउन १ देखि सबै प्रदेशबाट लाइसेन्स छपाई

काठमाडौं । सरकारले हालसम्म २ हजार ४३१ थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। यातायात व्यवस्था विभागले विभिन्न चरणमा छापिएका लाइसेन्स सार्वजनिक गरेको हो।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि विभागले ‘हेलो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमार्फत लाइसेन्ससम्बन्धी सूचना सार्वजनिक गर्दै आएको छ।

पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमार्फत सार्वजनिक गरिएका लाइसेन्स प्राप्त गर्न सेवाग्राहीले सक्कल राजस्व तिरेको रसिदसहित विभागमा उपस्थित हुन आग्रह गरिएको छ। लाइसेन्स नवीकरण वा नयाँ वर्ग थप्नेका लागि पुरानो लाइसेन्स अनिवार्य ल्याउन पर्ने विभागले जनाएको छ।

Subisu

यसअघि विभागले अनलाइन फारम स्वीकृत भएपछि ७२ घण्टाभित्र स्वचालित सूचना पठाउने व्यवस्था गरेको थियो। तर आन्दोलनका कारण प्रणाली अवरुद्ध हुँदा म्यानुअल सूचना प्रकाशन गर्न विभाग बाध्य भएको हो।

सवारी लाइसेन्स छपाइको जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले छाप्ने कामलाई तीव्रता दिएको छ। मुद्रण केन्द्रले हालसम्म सरकारलाई २ हजार ४३१ थान लाइसेन्स हस्तान्तरण गरिसकेको छ।

पहिलो लटमा मंसिर ११ गते १ हजार ५६ थान लाइसेन्स, दोस्रो लटमा मंसिर १६ गते ४९७ थान, तेस्रो लटमा १७ गते ३७५ थान र चौथो लटमा १९ गते ५६३ थान लाइसेन्स बुझाइएको विभागले जनाएको छ।

गत कात्तिक १२ गते सरकार र मुद्रण केन्द्रबीच लाइसेन्स छपाइको सम्झौता भएको थियो। सम्झौता अनुसार मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स हस्तान्तरण गर्नुपर्नेछ।

काभ्रे पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ प्रक्रिया सुरु गरिएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host