Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

अनेम संघद्वारा जेनजी आन्दोलन घटनाको निष्पक्ष छानबिनको माग

सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरीः अष्टलक्ष्मी शाक्य

काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिले हालै भएको जेनजी आन्दोलनका क्रममा भदौ २३ गतेदेखि देखिएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै अनाहकमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना र पीडित परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ ।

Subisu

भदौ २४ गतेको देशव्यापी प्रदर्शनका क्रममा संघीय संसद, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालयलगायत सरकारी तथा निजी भवनमा आगजनी र तोडफोड भएको घटनाप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ । ‘सार्वजनिक सम्पतिको विनाशले मुलुकलाई दशकौं पछाडि धकेल्ने अवस्था आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष टुकाभद्र हमालद्वारा जारी विज्ञप्तिमा कैदीबन्दीहरु जेल तोडेर निस्कनु, मानिसलाई जिउँदै जलाउनु, नेताहरुको निजी सम्पत्ति निशानामा पारिनु जस्ता घटनाप्रति संघले दुःख प्रकट गर्दै सुरक्षा निकायको भूमिकामाथि पनि गम्भीर समीक्षा आवश्यक रहेको जनाइएको छ ।

प्रधानमन्त्रीको राजीनामापछि संविधानसम्मत र लोकतान्त्रिक तरिकाले मात्र राजनीतिक निकास खोजिनुपर्ने संघको भनाइ छ । सुशासन, नातावादको अन्त्य, रोजगारी सिर्जना र तीव्र विकास जस्ता मुद्दामा युवापुस्ताको चासोलाई सम्बोधन गर्न राष्ट्रपतिले पहल लिनुपर्ने आग्रह समेत संघले गरेको छ ।

संघले लोकतान्त्रिक शक्तिहरुबीच पारस्परिक संवाद र सहमति आवश्यक रहेको बताउँदै देशभर भइरहेका लुटपाट र अपराध रोक्न सुरक्षाकर्मीलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ । साथै, ध्वस्त सार्वजनिक कार्यालय र स्थलहरुको सरसफाइ, सामाजिक सद्भाव कायम गर्न र पीडितलाई सहयोग गर्न आफ्ना संरचनालाई सक्रिय बन्न आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शहीदको बलिदानले प्राप्त गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिनुपर्छ । लोकतान्त्रिक शक्तिहरु विचलित नभई दृढ र एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host