Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

अमित रावलले जिते पिपल च्वाईस अवार्ड : चौथो नेपालगन्ज फोटो फेस्टिभल सम्पन्न

अमित रावलले जिते पिपल च्वाईस अवार्ड : चौथो नेपालगन्ज फोटो फेस्टिभल सम्पन्न

नेपालगन्ज । चौथो नेपालगन्ज फोटो फेस्टिभल सम्पन्न भएको छ । अन्तरालको आयोजना फेस्टिभलमा नेसनल फोटो कन्टेष्ट नेपालका विजेताहरूलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो ।

दुई दिनसम्म चलेको फेस्टिभलका विजेताहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगर, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

Subisu

फोटो प्रतियोगिताका फोटो पत्रकार अर्यान धिमालले खिचेको वर्ष उत्कृष्ट तस्बिरले नगद ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरे भने विधागत उत्कृष्ट तस्बिरहरूले जनही रु ५ हजार नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

फेस्टिभलमा ईसेवासँगको सहकार्यमा यस वर्ष राखिएको पिपुल च्वाईस अवार्डमा ६ हजार ७ सय ७७ भोट सहित अमित रावलको तस्बिरले जितेको छ । उनले नगद रु ५० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे ।

समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगरले नेपालगन्जलाई राष्ट्रिय स्तरमा चिनाउन फोटो फेस्टिभलले थप सहयोग गरेको बताउँदै उनले भने,‘फोटोले वास्तविक सन्देश दिने भएकोले यसको महत्त्व धेरै छ । फोटो फेस्टिभल जस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ ।’ यस किसिम कार्यक्रमले नेपालगन्ज र लुम्बिनी प्रदेशलाई चिनाउन सहयोग पुग्ने हुँदा यस प्रकारको कार्यक्रम आफ्नो सहयोग सधैँ रहने बताए ।

पिपुल च्वाईस अवार्डका विजेता अमित रावलले जितबाट थप उत्साहित भएको र आफूले पुरस्कार बापत पाएको रकम माध्ये रु १० हजार कोहलपुरका निवासी दुवै मृगौला फेल भई पीडित भएका फिरोज बक्सको उपचारमा सहयोगार्थ दिने बताउँदै बाकी रकम पनि वाईल्ड लाइफ फोटोग्राफी क्षेत्रमै लगाउने घोषणा गरे ।

आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले विषम परिस्थितिका बाबजुद पनि फेस्टिभललाई निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लग्ने बताए । उनले फोटो प्रतियोगिता र फेस्टिभल सम्पन्न गर्ने सघाउने सबै सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत सहकार्यको समेत अपेक्षा गरेको बताए ।

फेस्टिभलमा फोटो प्रतियोगिताबाट छानिएका ९ विधाका १ सय ११ फोटोहरू होटेल सिटी प्यालेसको हलमा प्रदर्शनीमा राखिएको थियो । दुई दिन सम्म चलेको फेस्टिभलमा विद्यार्थीहरू, नागरिक समाज, उद्योगी व्यापारी, सर्बसाधरण लगायत समाजका विभिन्न क्षेत्रमा रहेका ब्यत्तित्वहरु उल्लेखिनिय रूपमा प्रदर्शनी अवलोकन गरेका थिए ।

नेशनल फोटो कन्टेष्ट नेपालमा डेली लाइफ,कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधामा करिब २ हजार १ सय फोटोहरूको सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको यस फेस्टिभललाई पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा सुरु भएको चौथो नेपालगन्ज फोटो फेस्टिभललाई नेपालगन्ज उपमहानगरपालिका, लगायत डुडुवा गाउँपालिका लगायतको सहयोग रहेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host