Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

अमेरिकाको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अमेरिकाको लुइसियानामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्।

१३ जुलाई राति करिब ९ बजेतिर भएको उक्त दुर्घटनामा अन्य दुई जना नेपाली विद्यार्थी घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

Subisu

लुइसियाना राज्य प्रहरीका अनुसार, यादवकै नाममा दर्ता भएको होन्डा एकर्ड कार सडकबाट चिप्लिएर रूखमा ठोक्किएको थियो। दुर्घटनामा राजन यादव स्वयं गाडी चलाइरहेका थिए। भारी वर्षाका कारण कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले घटनास्थलमै यादव र ओलीको मृत्यु भएको पुष्टि गरेको छ भने घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

यस दुखद घटनाप्रति लुइसियाना टेक विश्वविद्यालयले शोक व्यक्त गर्दै विश्वविद्यालय समुदायमा गहिरो पीडा परेको जनाएको छ। विश्वविद्यालयले मृतक विद्यार्थीका परिवार, साथी तथा आफन्तप्रति समवेदना प्रकट गरेको छ।

नेपालको परराष्ट्र मन्त्रालय तथा अमेरिकास्थित नेपाली दूतावासले घटनाबारे जानकारी लिइरहेको जनाइएको छ। घाइते विद्यार्थीको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host